चलचित्र गाजलुको "तिमी आयौ" बोलको गीत सार्वजनिक



चलचित्र गाजलुको "तिमी आयौ" बोलको गीत आज सार्वजनिक गरिएको छ ।

यस चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । हेमराज विसीले निर्देशन गरेको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

यो चलचित्रले आफ्नो प्रदर्शन मिती जेठ २१ गते तोकेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |