साना किसान कृषि सहकारी सस्था बैगुन्धुराको सुचना
गौरिगन्ज - साना किसान कृषि सहकारी संस्था, पृथ्वीनगर, झापाले उत्पादन गरेको चिया रङ्गलाई साना किसान कृषि सहकारी संस्था लि., बैगुनधुरा, झापाले आधा केजी को प्याकेट लाई रु. ११० मा बिक्रीवितरण गर्न थालेको हुदा आम उपभोक्ता एवंम सम्पूर्ण शेयर सदस्यज्यु हरुलाई जानकारी गराउदै यस संस्थाबाटै चिया रङ्ग खरिद गरिदिनु हुन यस सस्थाको हकहितको लागि आम उपभोक्ता एवंम सम्पूर्ण शेयर सदस्यहरुलाई हार्दिक अपिल गरेको छ ।