गौरीगन्ज र कोरोबारीलाई जोड्ने किस्नी खोलामा बाँसको पुल



गौरीगन्ज - हुलाकी मार्गमा पर्ने झापाको गौरीगन्ज र कोरोबारीलाई जोड्ने दन्तकालीमा पर्ने किस्नी खोलामा लगभग २० बर्ष अगाडी काठको आधी पुल बर्खायामको बढीले बगाए पछी आधा पुलको मर्मत नहुँदा आधा पुलको काठ पनि चोरी गरेर सकिएको छ् । अहिले लामो समयदेखि पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा जोखिम मोलेर बाँसको पुलबाट आवत जावत गर्न बाध्य छन ।

तस्बिरः यज्ञराज आङदेम्बे

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |