दमक देखी गौरीगन्ज जोखिमयुक्त यात्रा



गौरीगन्ज | दमक देखी पाडाजुगी, सितापुरी, गौरादह, ग्वालडुब्बा हुँदै गौरीगन्ज सडक खण्डमा दौडने गाडीको अवस्था ३०/३५ वर्ष देखी यथावत छ । यहाँ जहिले पनि बार्हैमास बसहरुमा, बसको भित्र देखी गाडीको छतभरी यात्रुहरु बोकेर गूड्ने जोखिमयुक्त यात्रा गर्न यस भेगका बसिन्दाहरु हिजोआज पनि बाध्य छन । एउटा बस छोडयो भने, अर्को बस चढनको लागि घण्टौ कुर्नु पर्ने वाध्यता छ । तसर्थ समयको ख्याल गर्दै यात्रुहरु जोखिमयुक्त यात्रा गर्न लाचार छन । यस तर्फ राज्यको ध्यान कहिले जान्छ ? तस्विर : गौरादहका हामी

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |