शनिबार टुँडिखेलमा साकेला नाच (तस्वीर सहित)

काठमाडौं । राजधानीमा बस्दै आएका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच नाचेका छन् ।

उभौली पर्व जेठ ८ गते नै हो । तर, विभिन्न ठाउँमा जम्मा भएर साकेला नाच्ने क्रममा शनिबार टुँडिखेलमा भएको हो । साकेला नाच्न आफ्नो जातीय भेषभुषामा सजिएर टुँडिखेल पुग्नेमा युवा युवतीको बाहुल्यता थियो । तस्वीर: बिमल राई

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |