दीपिका-विन डीजलको तस्विरमा सोसियल मीडिया खिल्ली उडाउदै

हलिवूडको सुपरस्टार विन डीजलले केही दिन पहिला दीपिका पदुकोणसँग आफ्नो हट तस्विर इंस्टाग्राममा पोस्ट गरेका थिए । यस तस्विरमा बिभिन्न किसिमको प्रतिकृया आई रहेको छन । एउटा इंस्टाग्राम युजरले विनलाई राक्षस पनि भनेका छन । उनले प्रतिकृयामा लेखेका छन - राक्षस भाई...थोड़ा तमीज से। हाल विन डीजलसँग दीपिका हलिवूडको चल्चित्र 'द रिटर्न ऑफ जेंडर केज' मा काम गर्दैछिन । चलचित्रको डायरेक्टर डीजे करुसो हुन । यो चलचित्र २००२ में मा प्रदशित 'ट्रिपल एक्स' र २००५ को 'ट्रिपल एक्स: स्टेट ऑफ द यूनियन' को सीक्वल हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |