महिला तथा पुरूष भलिवल प्रतियोगिता छनौट खेलको आजको झलक
गौरीगन्ज । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं १ द्वारा आयोजित महिला तथा पुरूष भलिवल प्रतियोगिता मेची अञ्चलको छनौट खेल झापाको गौरादह जन्ता उच्च मा बि मा भएको आजको झलक । तस्विर : गौरादह



