टाइगर श्रोफ आफ्नै प्रेमिकासँग रोमान्स गर्दै (भिडियोसहित)

बलिउड नायक टाइगर श्रोफ नयाँ म्यूजिक भिडियोमा देखिएका छन । यस भिडियोमा उनकी प्रेमिका दिशा पटानीको पनि अभिनय छ ।

यस भिडियोमा टाइगर श्रोफ र दिशा पटानीको उत्कृष्ट नृत्य हेर्न पाइने अनुमान धेरैको थियो तर भिडियो मेकर्सले उनीहरुको डान्सभन्दा पनि रोमान्सलाई ध्यान दिएका छन् । सम बम्बेले निर्देशन गरेको, यस भिडियोलाई परेश शिरोडकरले कोरियोग्राफी गरेका छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |