भ्यागुता, माछा र स्याल बने, नग्न महिलाहरु (भिडियोसहित)

एजेन्सी । इटालीका कलाकार जोहानेस स्टोटेरले अाफ्नो कलाको माध्यमबाट अनौठो प्रयोग गरेका छन् । उनलेमहिलामा पेन्टीङको प्रयोग गरेर भिन्न कलाकारिता प्रस्तुत गरेका छन् । बडिपेन्टिङका माध्यमबाट उनले नग्न महिलालाई विभिन्न जीवजन्तुको आकार दिएका छन् । उनको यी रचनाको भिडियो अहिले विश्वभर भाइरल बनेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |