पार्वती राईको “खलबल खलबल” भिडियो बजारमा

गौगौरीगन्ज | हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा काल्पनिक के.सी. डिजिटलको शब्द र लयमा नबोदित गायीका पबित्र अधिकारीको लोकदोहोरी गीत खलबल खलबल बजारमा आएको छ ।

रामजी खांण र पबित्रा अधिकारीको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाल र पार्वती राईको अभिनय रहेकोछ । भने यस गीतको निर्देशन एकिन्द्र सर शंकरको रहेको छ । अडियो र भिडियो बजार व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा.लिको रहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |