फुटबलर हरि खड्का र रिमा श्रेष्ठको रोमान्टिक प्रेमकथा (भिडियो सहित)

हरि खड्का (जन्म २६ नोभेम्बर १९७६) पुर्व नेपाली फुटबलर हुन् । उनी १३ गोलका नेपाल राष्ट्रिय फुटबल टिमका उच्च गोलकर्ता हुन् । ११ बर्षे गौरवशाली राष्ट्रिय फुटबल जीवनमा पुर्णविराम लगाएका खड्का हाल भने विभिन्न राष्ट्रिय लिगका क्लबहरूमा प्रशिक्षण दिने काम गर्छन् । उनै खड्का र उनका जीवनसाथी रीमा श्रेष्ठ खड्कासंग गरिएको यो रोमान्टिक प्रेमवार्ता

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |