किमले फेरि आफ्ना फ्यानहरुको लागि नांगो सेल्फी खिच्ने

विश्व चर्चित रियालिटी स्टार किम कार्दशियनले आफूले जीवनको अन्तिम क्षणसम्म पनि नांगो सेल्फीलाई निरन्तरता दिने बताएकी थिइन् । उनले सन् २०१५ को सुरुवातमा ऐनामा खिचिएको नांगो सेल्फी सार्वजनिक गरेकी थिइन् । जसले इन्टरनेटमा हंगामा नै मच्चाएको थियो । सन् २०१४ मा किमले एक म्यागेजिनमा नांगो तस्बिर खिचाएकी थिइन् । जसले हंगामा मच्चाएको थियो ।

किमले अब फेरि आफ्ना फ्यानहरुलाई नांगो सेल्फीका लागि तयार रहन आग्रह गरेकी छिन् । किमले दोश्रो सन्तान जन्माएपछि पहिलो पटक नांगो सेल्फी सार्वजनिक गर्न लागेकी हुन् ।

किमले भनेकी छिन्-‘के तपाई म मेरो मोटो शरीर मेन्टेन गरेपछि मात्र न्यूड सेल्फी पोष्ट गर्छु भन्ने सोच्दै हुनुहुन्छ । त्यसो होइन । अब तयार हुनुहोस् ।’२ सन्तानकी आमा किमले न्यूड सेल्फीले आफूलाई आनन्दको महशुश गराउने समेत बताएकी छिन् । किमले आफ्नो शरीरप्रति आफूले गर्व गर्ने समेत बताइन् । उनले आफ्नो शरीरलाई मेन्टेनमा राख्नका लागि धेरै नै मिहिनेत गर्ने गरेको समेत खुलाइन् ।

http://www.newsusauk.com/thumbnail.php?file=The_reaction_has_deterred_Kim_923423622.jpg&size=article_large

https://pbs.twimg.com/media/CdQ_YbXWoAAMmkp.jpg:large

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |