धेरै खतरनाक र आपतिजनक छन् यी Adult Apps हरु बच्चा टाढा राख्नु पर्छ
गैजेट । स्मार्टफोनमा बढी रहेको निर्भरताले गर्दा अहिले १० सालको बच्चाहरुलाई पनि अभिभाबकले स्मार्टफोन दिने गर्छन । बच्चाको सुरक्षा अथवा सम्पर्कमा रहनुको लागि यस्तो गरिन्छ तर उनीहरुलाई यो थाहा हुदैन बच्चाले फोन कसरी प्रयोग गर्दैछन । अहिले बजारमा यस्तो ऎप्सहरु सजिलै डाउन्लोड गर्न सकिन्छ, जुन बस्यकको लागि मात्र हो । यसलाई बच्चाले प्रयोग गर्नु हुदैन । यस किसिमको हजारौ ऎप्स छन् । यसै बिषयवस्तुमा केन्द्रित भएर हामी तपाईलाई खतरनाक र प्रचलित ऐप्सको बारेमा जानकारी दिदै छौ । आश्चर्यचंकित् गर्ने कुरा यो छ की यसको धेरै संख्या बच्चा र युवाहरु छन् ।
१. Hot or Not
यो ऎप्स केही बर्ष पहिला एउटा वेबसाइटबाट सुरु भएको थियो र अहिलले यो ऎप्समा आएको छ । यस ऎप्समा आफ्नो वरिपरिको इलाकामा रहेको धेरै कामुक व्यक्तिहरुको जानकारी दिन्छ र उ संग डेटिंग फिक्स गरिन्छ ।
कीन छ खतरनाक:
यस ऎप्समा १७ बर्ष भन्दा मुनिकोले च्याट गर्न सक्दैन तर यसमा उमेर भेरिफिकेसन सिस्टम दिएको छैन । त्यसैले सजिलै आफ्नो उमेर गलत दिन सक्छ ।
२. Badoo
यो बस्यकको लागिमात्र अनलाईन डेटिंग ऎप्स हो । यसले तपाईको इलाका र फोटोको हिसाबले त्यही इलाकामा भएको हजारौ प्रयोगकर्ताको विवरण राखिदिन्छ जो संग डेटिंग गर्नु छ ।
कीन छ खतरनाक:
यो ऎप्स मुख्यत बस्यकको लागि हो । मानिसहरु यहा आफ्नो नग्न तस्विरहरु पठाऊ छन् र एक-आपसमा च्याट गर्छन ।
३. MeetMe
अरु सोसियल डेटिंग ऎप्स जस्तै हो यस ऎप्सले पनि तपाईको लागि डेटिंग पार्टनर खोज्न मद्दत गर्दछ ।
कीन छ खतरनाक:
यस ऎप्सको मद्दतले पनि बच्चाहरु डेटिंग गर्न सक्छन ।
४. Nude It app
यो एउटा फन ऎप्स हो । यस ऎप्सले आफ्नो साथीलाई नग्न देखन सकिन्छ तर वास्तबमा यो ऎप्सको प्रयोग सिर्फ जोकको लागी प्रयोग गरिन्छ ।
कीन छ खतरनाक:
यस्तो ऎप्सको प्रयोगले बच्चाहरु साइबर बुलिंग (मानसिक रोगी) को शिकार हुन सक्छन ।
५. Top Off Adult Stars
यो ऎप्स एडल्ट स्टारको फोटो र भिडियो देखाउछ । यो कॉपीराइट ऎप्स गूगल प्लेमा उपलब्ध छैन ।
कीन छ खतरनाक:
यस ऎप्सले सबै प्रकारको तस्विर देखाउछ त्यसैले बच्चाहरु देखि टाढा राख्नु पर्छ ।
६. 9Gag
यो ऎप्स प्रयोगकर्ताको फन्नी फोटो शेयर गर्ने सुविधा प्रदान गर्दछ । यसमा धेरै बस्यकहरुले पोस्ट गर्छन ।
कीन छ खतरनाक:
यस ऎप्समा हरेक किसिमको फोटो पोस्ट हुन्छ । धेरै न्युड फोटो देखि एडल्ट जोक्ससम्म यस ऎप्समा पाईन्छ । यस ऎप्सबाट साइबर अपराध भएको पनि समाचार सुनिएको छ ।