एक साहसि नेपाली चेलीको गजबको कथा!

"गलत साइडबाट आएको एम्बुलेन्सले हाम्रो मोटरबाइकलाई हिट गर्‍यो । म बेहोश भैइन । मैलेँ पूरै दुर्घटना आफ्नै आँखाले देखेको । बाइकबाट लड्ने बित्तिकै मेरो हात चुँडियो । कुहिनोसम्म हात चुँडिएर धूलो पिठो भएको थियो । डाक्टरहरुले त्यतिबेला जोड्ने प्रयास त गर्नु भएको हो तर मिलेन"..

यो हो @bhabisha_Phuyal को कथा । उनी कार्यक्रमहरुमा राम्रो नृत्य गर्छिन् साथमा आफ्नो अनुभवबाट भन्छिन् : "एउटा हात नभएर के भो र मनको आँट एक इन्च पनि नडगमगाएपछि"

यो छोटो मीठो अन्तर्वार्ता जसले तपाईंलाई बदल्न सक्ने शक्ति बोकेको छ । लिंक थिचेर पक्का सुन्नुहोला र मनपरेमा शेयर गर्नुहोला ।

#SABSCAST #nepaliPodcast

https://soundcloud.com/sabeena-karki-359532…/bhabisha-phuyal

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |