अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा छात्राहरु सामूहिक नृत्य गर्दै
गाैरीगञ्ज | ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गाैरीगञ्ज मा. वि. प्रांगणमा आयोजित कार्यक्रममा सहभागी गाैरीगञ्ज मा. वि. का छात्राहरु सामूहिक नृत्य गर्दै ।
तस्बिर : कर्मा सेर्पा



