छवि निर्माता (Image Maker) को खाँचो

प्रधानमन्त्री प्रचण्डको यो पटकको भारत भ्रमणपछि मैले उनले पहिलो पटक प्रधानमन्त्री भए लगत्तै गरेको चीन भ्रमणका बेला लेखेको र ‘भूमध्यरेखा’ पुस्तकमा समेटिएको यो स्तंभ श्यर नगरी रहन सकिन। त्यतिबेलाको र अहिलेको स्थितिमा खासै अन्तर छैन। हामीकहाँ राजनीतिज्ञहरू माझ मात्र होइन अन्य बरिष्ठ अधिकारीहरूमा पनि छवि सचेतताको तिव्र अभाव देखिन्छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |