पार्वती राईको "लसमा लस नि .." गीतको म्यूजिक भिडियो युटुबमा

मोडल ह्यारी तामाङ्ग र पार्वती राईले अभिनय गरेको म्युजिक भडियोको युटुबाट विमोचन गरिएको छ ।

गायिका सुमि चाम्लिङ राईको समधुर स्वर रहेको ‘लसमा लस नि लै मसला पिस्ने..’ गीतको म्यूजिक भिडियो युटुबबाट विमोचन गरिएको हो ।

छोटो समयमा म्यूजिक भिडियोमा स्थापित मोडल ह्यारीले यो म्युजिक भिडियोमा कुसलता पूर्वक अभियन गरेका छन् । एक दर्जन बढी म्यूजिक भडियोमा अभिनय गरिसकेका मोडल ह्यारी कलाकारिता क्षेत्रमा जम्न सफल भएका छन् । डीपी खनाल शब्द तथा राजनराज सिवाकोटीले संगीत दिएका छन् । यो म्यूजिकि भिडियोको निर्देशन भने युगल पोमो लिम्बुले गरेका छन् ।

निर्देशक लिम्बुले अहिलेको यूवा पुस्ताको माया प्रमेलाई यो म्यूजिक भिडियोबाट पस्किन सफल भएका छन् । अर्जुन तिवारीको छायाकन, लोकेस थापाले श्रृङ्गगार गरेका छन्

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |