सञ्जिवको घुम्ने प्रस्ताव सिर्जुले “अोके छ त”भने पछि बबाल (भिडियो सहित)

संगितिक बजारमा फरक फरक खालका गितहरु अाउने क्रम बढ्दो छ, यसै बिचमा गायक अमृत खाती र गायिका जुना प्रसाइँको स्वरमा “अोके छ त” बोलको गित केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

यस गितमा शब्द/ स्वर अमृत खातीको रहेको छ, चर्चित गायिका तथा मोडल शिर्जु अधिकारी र मोडल सञ्जिव ठकुरीको जोडदार अभिनय रहेको यस गितको म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन, मुकेश हुमागाईको छायांकन र मिलन बि.क को सम्पादन रहेको भिडियोलाई अाशिष म्युजिक प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |