सिर्जु अधिकारीलाई "हुन्न रिसाउन" भन्दै, गायक रामचन्द्र काफ्ले
मोडल तथा गायिका सिर्जु अधिकारी व्यस्त मोडल भन्दा उपयुक्त होला । केही समय अघि मात्र अोके छ त बोलको गीतबाट चौतर्फी चर्चा कमाएकी सिर्जु फेरी अर्को जोडदार प्रस्तुति "फिगर कोकाकोला” पछि चर्चित लोक पप गायक रामचन्द्र काफ्लेको बबाल डान्सिङ नयाँ गीत "हुन्न रिसाउन" बोलको गीत सहित केही दिनको अंतरालमा पुन संङ्गितिक बजारमा आएकी छिन ।
हुन्न रिसाउन भिडियो हेर्नुहोस् ।
फिगर कोकाकोला भिडियो हेर्नुहोस् ।



