सेक्सी मोडेल एञ्जल श्रेष्ठदुवरा अभिनित स्वर्ग मलाई…
गौरीगन्ज | सर्लाही घर भै आफ्नो सपना पुरा गर्न काठमण्डौमा सर्घष गर्दै अध्यानको साथै बिभिन्न फेसन सो, सटमुभी हुँदै म्युजिक भिडियोमा हट एवम सेक्सी मोडेलको छबी बनाउन सफल एञ्जल श्रेष्ठदुवरा अभिनित नयाँ गीत "स्वर्ग मलाई…" म्युजिक भिडियो फार अवे इन्टरटेन्मेन्टले आफ्नो यु टुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
नोभेम्बरको अन्त्य तिर मात्र युरोपको बिभिन्न शहरहरुमा आफ्नो प्रस्तुती दिएर नेपाल फर्केकी छिन ।
यस गीतलाई गायक केशव बस्नेतले स्वर दिएका छन । संगीतकार रवि मल्लको कर्णप्रिय संगीत भरेका छन भने यस गीत्को रचनाकार पनि संगीतकार स्वम नै हुन् ।
फराज अर्पणद्वारा निर्देश्ँन गरिएको यो गीतको म्युजिक भिडियोमा एञ्जल श्रेष्ठलाई सुलभ भट्टले अभिनयमा साथ दिएका छन् । फार अवे इन्टरटेन्मेन्टले यो भिडियो निर्माण गरेको हो ।



