महत्वाकाँक्षि सपना बाड्दै कात्तिकलाल
महाभारा सँवाददाता ९ असार झापा । गौरीगँज वडा नँ १ महाभारा मा काँग्रेसका तर्फ बाट उम्मेद्वारी पाएका कात्तिकलाल राजवँशीले आफ्ना केहि महत्वाकाँक्षि एजेण्डा हरुलाइ लिएर चुनावि मैदानमा ओर्लेका छन् । आज चुनावि सभा गरेरै आफ्ना योजना हरु सार्वजनिक गरेका उनले नदि नियन्त्रण लाइ अफ्नो पहिलो एजेण्डा वनाएका छन् । स्वास्थ्य र शिक्षालाइ पनि चुनावि एजेण्डा बनाएका छन् । हरेक गल्ली सडकलाइ पिच बनाइ वडा नँ १ लाइ गौरीगँजकै नमुना वार्ड बनाउने उनको यो महत्वाकाँक्षि सपना उनले पुरा गर्लान् त ?



