दुर्गेश थापाले ढुङ्गेधारामा, १४ वर्षकी लोसीनासंग रोमान्स गरेको भिडियो सार्वजानिक

गौरीगन्ज |चर्चित मोडेल दुर्गेश थापालाखौ खर्च गरेर १४ वर्षकी लोसिना एल सी ले संग रोमान्स गरेको म्युजिक भिडियो दुर्गेश थापाले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । "ढुङ्गेधारामा, हामी आफ्नै पारामा" बोलको म्युजिक भिडियोमा १५० जना साईड डान्सरले अभिनय गरेको र सर्वाधिक महँगो गीत हो ।

बसन्त थापाको शब्दमा रहेको गीतमा दुर्गेश थापा र लोसिना एल सीले स्वर दिनुको साथै अभिनय पनि स्वयमले गरेका छन् भने बादल थापाको र्याप दिएका छन । भिडियोमा निर्देशन तथा सम्पादन क्रान्ती केसीले गरेका हुन ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |