आज कक्षा ११ को नतिजा सार्वजनिक

गौरीगन्ज | राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा आज शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक गरेको छ ।

कक्षा ११ को नियमिततर्फको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको छ ।

परीक्षाको नतिजा http://neb.ntc.net.np मा लग ईन गरेर हेर्न सकिने बोर्डले जानकारी गराएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |