गौरीगँज गाउपालिकाका लागि सुरज प्रधान लिम्बुवानका एक्ला प्रतिनिधि हुन । गौरीगँज गापा वडा नँ ६ बाट सदस्य पदमा उम्मेद्वारी दिएका सुरज प्रधान को चुनाब चिन्ह जोर घर हो । स्थानिय तहको स्थानिय कोटामा स्थानियलाइ रोजगारी, खजुरगाछि बजारका हरेक पोलमा सडक बत्ती र ब्यवस्थित बजारलाइ आफ्नो मुख्य चुनावी एजेण्डा वनाएका यिनी खजुरगाछिका ३० बर्षे युवा हुन ।


