गयिका ज्योति मगर विहेको लागि पुर्बेली ठिटो खोज्दै (भिडियो सहित)



"पुरानो नाता तोडन मन छ

नयाँ नाता जोडन मन छ

यसपाली त विहे गरुम न है

उर्लवारीको सोल्टाहरु हो

२०७३ सालको जाडोमा

एउटै सिरक ओडने मन छ"


यी माथिको वाक्यश चर्चित गयिका ज्योति मगरले उर्लबारी युवा समुहले आयोजना गरेको होली विशेष कार्यक्रमको अन्तमा भनेको हो । दर्शकलाई होलीको रंगसँगै रंग्याएकी ज्योतीले ‘ओइ ज्योती देउन एकचोटी....,उही मुलाको सिक्की....,जोडि हाम्रो जम्छ...., भन सोल्टी..., छोटे सारी...., जवानि चढ्यो..., पिरतीमा दम छ...., ढाडे बिरालो.. लगायका गीत गीत गाएर कार्यक्रमको माहौल बढाईन् ।





स्टेजमा उत्तेजक शैलीमा सेक्सी सोल्टी, प्वाट सोल्टी र बुलेट सोल्टी भन्दै गायिका ज्योती मगरले चिच्यायिन । कार्यक्रमको मध्यभागमा उनले आफ्नो टिर्सट खोल्दै गाउँदा युवाहरु छेउमै पुग्न खोज्दा आयोजकलाई स्थिती सम्हाल्न कठिन भयो । मुहारमा रंग दलिएका दर्शहरुको भीड बाक्लीदा होली माहौल झन झन बढेको थियो ।
अन्तमा ज्योतीले होलीको शुभकामना दिदै भनिन,उर्लाबारीबासीको अपार माया र सद्भाव पाए, मलाई सधै यस्तै माया गर्नुहोला ।


भिडियो सभार : सेतोपाटी
फेसबुकमा
भर्खरै