Entertainment
»
'जिश्म' चलचित्र यूनिटका पक्राउ परेका छुटे, समान जफत
'जिश्म' चलचित्र यूनिटका पक्राउ परेका छुटे, समान जफत
चलचित्र विकास बोर्डको अनुमति नै नलिइ सार्वजनिक स्थानमा अपाच्य हुने दृश्य छायांकन गरेको भन्दै प्रहरीद्वारा पक्राउ 'जिश्म' नामक चलचित्र यूनिटको सामान जफत गरिएको छ । अर्चना पनेरुलाई डेब्यू गराउने राजु गिरीको उक्त चलचित्र छायांकन हुँदाहुँदै प्रहरीले सोमबार पोखरा-१८ खाल्टेमसिनाबाट 'जिश्म' चलचित्र यूनिटलाई नियन्त्रणमा लिएको थियो ।
सभार: रासस