Blogs,
Featured
»
राजकुमार प्रिन्स ह्यारी बेलायतदेखि भूकम्प पीडितको शिविरसम्म
राजकुमार प्रिन्स ह्यारी बेलायतदेखि भूकम्प पीडितको शिविरसम्म
बेलायती राजकुमार प्रिन्स ह्यारी ५ दिने नेपाल भ्रमण छन् अनि बिभिन्न पत्रपत्रिकामा साभार गरिएको तस्विर हेर्दा लाग्छ साधरण बेलायती नेपाल भ्रमणमा छन् न छ अगाडि न पछाडी सुरक्षाकर्मी नकुनै भरौटे यहा सान्दर्भिक लाग्यो नेपाली टुक्का "नडराउनु नबिराउनु" भनेको यहि होला । भूकम्प पीडितको शिविर अवलोकन गर्न कुनै नेपाली नेता वा नेपालीलाई फुर्सद छैन होला । हामीले बर्ष दिन पुग्दा पनि भूकम्प पीडितको शिविरसम्म पुग्ने फुर्सद पायौन तर उनि ५ दिने भ्रमणमा केहि समयको लागि पिडितसंग भलाकुसारी गर्न भियाए केहि यहा बाट पनि हामीले सिक्ने की ? स्मरण रहोस सधै अगाडि, पछाडी र जम्बो टोलि लिएर हिडदैमा ठुलो मान्छे हुइदैन ।
तस्विर: अनलाईन/कुमार राई