गौरिगन्ज परिचय
गौरिगन्ज गाउँ विकास समिति
झापा जिल्लाको सदरमुकामदेखि सुदुरपश्चिम दक्षिणमा पर्ने निर्वाचन क्षेत्र न. ६ अन्तर्गत गौरिगन्ज गाउँ विकास समिति पर्दछ ! यसको पश्चिममा खजुरगाछी, उतरमा जुरोपानी पूर्वमा महाभारा गाउँ विकास समितिहरु रहेका छन् ! त्यसै गरि दक्षिणमा भरतको बिहार पर्दछन ! यो गाउ विकास समितिको पश्चिम, उतर र पुर्वको सिमाना खोलाहरु पर्दछन!
अञ्चल: मेची
जिल्ला: झापा
भौगोलिक अवस्थिति: तराई
सदरमुकाम: चन्द्रगढी
क्षेत्रफल : [सम्पादन गर्ने]
जनसङ्ख्या: [सम्पादन गर्ने]
(यी माथि भएको बुदाहरुको ताजा अपडेट तपाईंसँग छ भने अवगत गराउन हुन अनुरोध गर्दछौ)
हावापानी
यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको र न्यून्तम तापक्रम ८ डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।
झापा जिल्ला भित्र
झापा जिल्लालाई ७ वटा संसदीय निर्वाचन क्षेत्र, १७ वटा इलाका, ८ वटा नगरपालिका र ३३ वटा गा.वि.स.हरूमा विभाजन गरिएको छ ।
गाउँ विकास समितिहरू
- बाहुनडाँगी
- बैगुनधुरा
- बालुबारी
- बनियानि
- बुधबारे
- खुदुनाबारी
- चक्चकी
- डाँगीबारी
- धाइजन
- धरम्पुर
- दुहागढी
- गारामुनी
- गौरीगञ्ज
- लखनपुर
- ताेपगाछी
- खजुरगाछी
- जलथल
- काेराेबारी
- पाँचगाछी
- महाभारा
- कुमरखाेद
- शरणामती
- टागनडुब्बा
- राजगढ
- घेराबारी
- गाेलधाप
- पाठामारी
- केचना
- पृथ्वीनगर
- महेशपुर
नगरपालिकाहरू
- दमक
- बिर्तामोड
- मेची नगर
- भद्र्पुर
- कन्काई
- शनि-अर्जुन
- शिवसताक्षी
- गौरादह



