गौरिगन्ज पोटलको गन्थन

पहिलाको गौरिगन्ज बजार


(यस साइटको परीकल्पना नै "गौरिगन्ज दर्पण" हो, जस्तो छ त्यसतै प्रस्तुत गर्ने ।)

गौरिगन्ज सेरोफेरोको समसमयिक घटनाक्रम, गौरिगन्ज गाउ बिकास समिती चिनारी, अन्तर्वाता, जीवनी र साहित्य सृजना जस्ता विविध विधा लिएर गौरिगन्ज पोटल तपाईंहरु माझ आएको छ । यो तपाईं हाम्रो साझा साइट हो र कुनै मुनाफा प्रायोजनको लागि सन्चालन गरिएको हैन, भन्ने जानकारी गराउन चाहन्छु साथै यस पोटलमा राजनीतिक सम्बन्धित खबरहरु प्रकाशित गरिने छैन भन्ने ब्यहोरा अवगत गराउन चाहन्छु ।

यस साइटमा माथि उल्लेखित विधाहरु सम्बन्धी कुनै पनि गौरिगन्ज सेरोफेरोको सामाग्रीहरु, तस्विरहरु (तस्विरको लागि तस्विर सम्बन्धी श्रृष॔क अनिवर्य)र छिमेकी गाउ बिकास सम्बन्धित लेखहरु प्रकाशनको लागि उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौ । कसैको व्यक्तीगत जीवनलाई आच आउने किसिमको लेखहरु प्रकाशन गरिने छैन करणवस प्रकाशन भए उजुरिको आधारमा तुरुन्त हटाईने छ् र लेखको लागि लेखक स्वयम जिम्मेबर हुने छ् ।    

अन्तमा तपाईंहरुको लेख रचना र राय सुझाबको लागि निम्न ठेगानामा पत्रचार गर्नुहोस्

इमेल :
gauriganjportal@gmail.com
अथवा
फेसबूकमा पठाउनु होस् ।
Gauriganj Portal

  

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |