मोडेल पवित्रा आचार्य साताको खोजी



यहाँ मोडेल पवित्रा आचार्य साताको खोजी मार्फत हामीले साप्ताहिकबाट तस्विर सभार गरेको छौ । साताको खोजीमार्फत तपाईं पनि आफ्नो तस्विर पोस्ट गर्नको लागि हाम्रो ठेगानामा पठाउनु सक्नु हुने ब्यहोरा जानकारी गराउद छौ । यस स्तम्भमा निम्न शर्त लागु हुनेछ ।

क) कम्तिमा ५ वटा तस्विर पठाउन पर्ने छ ।

ख) यसको लागि कुनै शुल्क भुक्तान गरिने छैन ।

ग) यसको लागि कुनै शुल्क भुक्तान गर्नु पर्ने छैन ।

घ) तस्विरको साथमा आफ्नो नाम ठेगाना हुनु पर्ने छ ।

ङ) यदी अन्य केही जानकारी छ भने लेख्न सक्नु हुने छ ।

च) तस्विर पोस्ट गर्ने नगर्ने निर्णयक जिम्मा गौरिगन्ज पोर्टलले गर्ने छ ।













Next previous

तपाईंको प्रतिकृया दिनुहोस |