Gauriganj News
»
गौरादह क्याम्पसमा आज खुल्ला भलिबल प्रतियोगिता
गौरादह क्याम्पसमा आज खुल्ला भलिबल प्रतियोगिता
गौरादह | झापा क्षेत्र नं ६ मदन भण्डारी स्पोर्ट्स ऎकेडेमी द्वारा गौरादह क्याम्पसमा आज जारी खुल्ला भलिबल प्रतियोगिताको पहिलो खेलमा लक्ष्मीमार्ग र झापा टाईगर, दोस्रो खेलमा APF पकली र गौरादह बिच भिडन्त हुँदैछ ।