Entertainment
»
निक्की कार्कीको अमेरिकामा नेपाली मन भिडियो सार्वजनिक
निक्की कार्कीको अमेरिकामा नेपाली मन भिडियो सार्वजनिक
सबै नेपालीहरुको मनमा एउटै गीत गुन्जिने गर्छ - यो मन त मेरो नेपाली हो । यही भावनामा आफ्नो आवाज निक्की कार्कीले भरेकी छिन । हरेक नेपालीको मुटुको नजिक भएका गीतको यो फ्युजनमा लक्ष्मी, सहास, सुयश, शिव र खालिदले निक्कीलाई दिएका छन ।
यस भिडियोलाई अमेरिकाको सान-फ्रानसिस शहरमा छायान्कन गरिएको छ भने म्युजिक भ्डियोलाई एसबाबु प्रोडक्सनका एसबाबु संदीपले सम्पादन, छायांकन र निर्देशन गरेका हुन ।