प्रश्ना शाक्यको चौथो एल्बम प्रश्ना, कार्यक्रमको आयोजना गरी बिमोचन



संगित क्षेत्रमा ब्यस्त गायिका प्रश्ना शाक्यको चौथो एल्बम सार्बजनिक भएको छ । सङित क्षेत्र मा बिगत २ दशक देखि लागि रहनु भएकि चर्चित गायिका प्रश्ना शाक्य को ६ बर्ष पछि यो एलबम बजारमा आएको हो । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरी एल्बम प्रश्ना बिमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिस्ठानको भवन मा सार्बजनिक भयको कार्यक्रम मा बरिस्ठ गायक दिप श्रेष्ठ को सभापतित्वमा चर्चित संगीतकार राजु सिंह, सुनिल मास्के,नरेश भट्टराई , सचिन सिंह ,अनिल स्थापित, सत्य(स्वरुप,किरन कंडेल ,बिनय केटु, जुना प्रसाईं, कमला सापकोटा, देखि धेरै जना कलाकार हरु अतिथी को रुपमा उपस्तिथि रहेको थियो ।

कार्यक्रम मा एल्बम प्रश्ना को दुई वटा गितको म्युजिक भिडियो पनि देखाइएको थियो । उक्त म्युजिक भिडियो को निर्देशन निकेश खडका ले गर्नु भयकोहो भने उक्त एल्बम मा जम्मा ५ वटा गित समाबेश गरियको छ ।जस्मा म त सोझी सोझी । बोलको गीत लाई एल्बमकै प्रमुख गितको रुपमा राखिएको छ । सुनिल मास्के, फुर्वा सेर्पा, सचिन सिंह, हरि लम्साल, प्रबिन बराईलीले संगित दिएका उक्त एल्बममा नरेश भट्टराई ,सरिता तन्डुकार, नीलम आङ्ग्बुहाङ राई को शब्द रहेको छ । प्राश्ना एल्बम भाईभस् क्रियसनले बजारमा ल्याइयको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |