मोडल पार्वती राई गरिएको अन्तरङ कुराकानी ।



गौरिगन्ज । लोकदोहोरी गीतको म्युजिक भिडियोमा अहिलेकी सबैभन्दा ब्यस्त मोडल हुन् पार्वती राई । यी मोडल डान्स रियालिटी सो छमछमीमा टप पाइभसम्म पुगेर आउट भएकी पार्वतीले चार सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । उदयपुर लेखगाउँकी पार्वतीसँग हिमशिखरले गरिएको अन्तरङ कुराकानी ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |