देशभर भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीपप्रज्वलन



१२ वैशाख, गौरीगन्ज । विनाशकारी भूकम्प गएको दिनको सम्झनामा आइतबार देशभर विभिन्न कार्यक्रम भए । सरकारले भूकम्प गएको वर्ष दिन पुगेको दिन पारेर सरकारले पूनर्निर्माण थालेको छ ।

आज देशभर भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीपप्रज्वलन गरिएको छ । साथै गौरादह देखी काठमण्डौसम्म दीपप्रज्वलन तस्विरहरु अनी झापाली चेली जुना प्रसाई र कमल सापकोटा











तस्विर श्रोत: अनलाईन र फेसबूक

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |