सुनसरीमा आगलागीबाट पुरै गाउ नै सखाप
आगलागि पश्चात घटना स्थलमा धरान, इटहरी, विराटनगरबाट गएको बारुणयन्त्र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल र स्थानिय वासिन्दाले आगो नियन्त्रणको प्रयास गरेपनी आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागिबाट करौडौको क्षति भएपनी एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।
तस्वीरः अजितकुमार झा



