गौरादह-कोरोबारी सडक खण्ड कालोपत्रे हुँदै




बैगुन्धुरा | गौरादह-कोरोबारी सडक खण्डमा पर्ने योजना अन्तर्गत बैगुन्धुरा हुँदै तल जाँदै कालोपत्रे (पिच रोड)गर्ने क्रम धमाधम हुँदैछ भने, जुन बनिसकेको भाग, झमक चौक देखि माथीको भाग चित बुझ्दो नभएको जन गुनासो छ । दुई महिना नबित्दै कालोपत्रे पहिला कै अबस्थामा पुगेको र यात्रा गर्दा विभिन्न खाल्डा खुल्डि, पानी जम्ने लगायतका कारणले यात्रा सोचे जस्तो सहज नभएको धारणा छ । तस्बिर-गोबिन्द निरौला

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |