दामुना वजारमा शहरी स्वास्थ्य केन्द्र कार्यालयको उद्घाटन


गौरादह | सांसद दिपक कार्कीले झापाको दक्षिण भेगको गौरादह नगरपालिका वार्ड नं १०, दामुना वजारमा नवस्थापित शहरी स्वास्थ्य केन्द्रको दामुना वजारमा आयोजित एक कार्यक्रममा बीच स्वास्थ्य केन्द्र कार्यालयको बोर्डको अनावरण गरी उद्घाटन गर्नु भएको हो ।

यस कार्यक्रममा स्थानिय सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, सरकारी कर्मचारी, शिक्षक, बुद्धिजीबी, पत्रकार, नागरिकहरुको उपस्थित समापन भयो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |