Featured,
News
»
भुइँचालोमा आधारित डकुमेन्ट्री ‘अनडाइङ स्पिरिट’ युट्युवमा सार्वजनिक
भुइँचालोमा आधारित डकुमेन्ट्री ‘अनडाइङ स्पिरिट’ युट्युवमा सार्वजनिक
गौरिगन्ज | विनाशकारी भूकम्प गएको दिनको सम्झनामा भुइँचालोमा आधारित डकुमेन्ट्री ‘अनडाइङ स्पिरिट’ युट्युवमा सार्वजनिक भएको छ । नेपालमा भुइँचालोले पारेको प्रभाव, राहत, पुनर्निमाण लगायतका विषयलाई समेटी तयार पारिएको डकुमेन्ट्री ३५ मिनेट ३६ सेकेन्डको छ ।
यस डकुमेन्ट्रीलाई सुरज श्रेष्ठले निर्माण गरेको हुन । डकुमेन्ट्रीलाई अमेरिकी सञ्चारकर्मी डेरोन काम्ब्राको सहयोगमा दिनेश खड्काले निर्देशन गरेका छन । यस डकुमेन्ट्रीलाई सुरेश थापा, मुकुन्द केसी र सुरेश अधिकारीले छायान्कन गरेका हुन भने
कथा निर्मल केसीले लेखेका हुन् साथै सुरेश कुमार राउतले सम्पादन गरेका छन ।