अस्ट्रेलियाबाट तिमी अनि म बोलको म्युजिक भिडियो सार्वजनिक



अस्ट्रेलियामा बस्दै आएका गायक सन्जीव पराजुली र गायिका अबुन पाण्डेको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘तिमी अनि म’सार्बजनिक भएको छ ।

यस गीतमा गीतकार रमेश दाहालको शब्द र संगीतकार टिका दाहालको संगीत रहेको छ । मोडल एन्जिला महत र राजु कानको अभिनय रहेको छ अनी भिडियो अस्ट्रेलियाको बि्रसबन शहरमा छायांकन गरिएको हो, भने गीतको छायांकन, सम्पादन र अस्ट्रेलियामै बस्ने जीवन रसाईलीले गरेका हुन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |