गौरिगन्ज स्वास्थ्यचौकी निरौलालाई बिदाई गर्दै



गौरीगन्ज | झापाको दक्षिणी क्षेत्र गौरिगन्ज स्वास्थ्य चौकीमा बिगत सात बर्षदेखी कार्यरत सि अहेब छैटाैं अधिकृत लखनपुर निवासी श्री बेधनिधी निरौलाज्युको आज स-सम्मानको साथ प्रमुख इन्चार्ज हेम अधिकारीज्युले दोसल्ला र माला पहिराइ बिदा गर्नु भएको छ ।

उक्त कार्यक्रममा निरौलाको कामको प्रशंसा समेत भएको थियो र निरौलाले आज बाट धरमपुर स्वास्थ्य चौकीमा सरुबा भै कार्यभार समाल्नु हुनेछ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |