गौरादहमा आज लागेको महाराज थान मेला

गौरीगन्ज | नयाँ बर्षको आगमन सगै विशेष गरी राजबंशीहरुले मनाउने सिरुवा पर्वमा बर्षको एक दिन महाराज थानको स्थापना गरी पुजाआज गरि भब्य रूपमा तराईका पुर्बी जिल्लाहरुमा मेला लाग्ने गर्दछ । त्यसैक्रममा आज गौरादह नगरपालिका २ स्थित लागेको मेलाको केही रमाइलो दृश्य । यस मेलामा तोपगाछी, लखनपुर, गौरादह, ग्वालडुब्बा र बैगुन्धुराको स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो । तस्विर: फेसबुकबाट