स्मृति पोखरेल गायिका देखी नायिका सम्म



अष्ट्रेलियामा रहँदै आएकी स्मृति पोखरेल नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै श्रोता र दर्शकको आँखामा लोकप्रिय भएकी गायिका तथा मोडल, अब नायिकामा चलचित्र “हिम्मतवाला” बाट नेपाली राजतपटकमा पर्दापर्ण गर्दैछिन ।

गायनमा स्रोताहरुले माया गर्नु भए झै दर्शकहरुले चलचित्रको पर्दामा पनि रुचाउनुहुनेछ भन्नेमा विश्वस्त हुनु हुन्छ । यसै सन्दर्भको सेरोफेरोमा फेस टु फेसले लिएको कुराकानी प्रस्तुत गरेको छौ ।






Photo Source: Smriti pokharel Facebook

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |