गौरिगन्जमा, आज देखी इलाका प्रशासन कार्यालय



गौरिगन्ज - आज मिती २०७२ चैत्र २६ गते शुक्रवारका दिन सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, सरकारी कर्मचारी, शिक्षक, बुद्धिजीबी, पत्रकार, लक्षित समूह एवं समस्त नागरिकहरुको उपस्थितमा इलाका प्रशासन कार्यालय, गौरिगन्ज, झापाकाे, शाखा कार्यालय गौरिगन्जमा उदघाटन समापन भयो ।

ईलाका प्रशासन कार्यालयको मुख्य उद्देश्य

ईलाकाको क्षेत्र अधिकार भित्र पर्ने स्थानहरुको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने साथै जनताको जिउ धनको संरक्षण गर्नु र आम जनतालाई नागरिकता तथा राहदानी वितरण गर्नु यस कार्यालयको मुख्य उद्देश्य रहेको छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |