गौरादहमा नहर निर्माण हुँदै, निमार्णधिन नगरको झलक सहित





गौरीगन्ज | गौरादहमा किसनी खोलाको पानीमा ६ फुटको नहर खनेर आधुनिकी तरिकाले सिचाइको लागि पाईप जमिनमा राखेर डिपु चौक हुँदै बरगाछि सम्म पुर्याउने काम तिब्र रूपमा भै रहेको छ । यस बाट गौरादह डिपु चौक हुँदै बरगाछि सम्मका बासिन्दाले सिचाइ सुबिधा बाट प्रत्यकक्ष लाभ लिन सक्ने छन । तस्विर: गौरादहका हामी नेपाली

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |