नयाँ वर्ष मनाउन काठमाडौ फन भ्याली
काठमाडौं | नयाँ बर्षको दिनमा पाँच हजारभन्दा धेरै मानिसहरु काठमाडौ फन भ्यालीमा नयाँ वर्ष मनाउन पुगेका थिए ।
काठमाडौ फन भ्यालीमा डिस्को, नाँचगान र रमाईलो गर्दै धेरै मानिस वाटर डिस्कोमा नाचेर मनोरञ्जन लिएका थिए । यो भक्तपुरको पलाँसेमा रहेको फन भ्याली नेपालमै पहिलो पटक संचालित अत्याधुनिक सुविधा सम्पन्न पार्क हो ।