Prabash
»
आइसिसि बोर्ड दृारा नेपाल क्रिकेट संघ निलम्बन
आइसिसि बोर्ड दृारा नेपाल क्रिकेट संघ निलम्बन
काठमाडौं । यूएईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आन्तरिक विवादमा फसेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आइसिसि विधानको २.९ को धारा उल्ङघन भएको आइसिसिले जनाएको छ । निलम्बन पश्चात क्यानले आइसिसिबाट प्रदान हुने कुनै पनि अनुदान पाउने छैन। यद्यपी नेपाली क्रिकेट टोलीले आइसिसिले गर्ने प्रतियोगितामा भने भाग लिन पाउने छ । रासस