News
»
नेपाल र नामिबियाविचको लाईभ दोस्रो खेल हेर्न यहाँ क्लिक गर्नुहोला । LIVE ! LIVE !! LIVE !!!
नेपाल र नामिबियाविचको लाईभ दोस्रो खेल हेर्न यहाँ क्लिक गर्नुहोला । LIVE ! LIVE !! LIVE !!!
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्धका दोस्रो खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको छ ।
यसअघि शनिबार भएको खेलमा नामिबियालाई ५ विकेटले हराएको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिदैछ । उता नामिबिया पनि शनिबार व्यहोरेको हारको बदला तिर्ने दाउमा छ