अर्चना पनेरुको चलचित्र छेस्कोको रोमान्टिक गीत सार्वजनिक

अत्याधिक ग्ल्यामरका कारण सुरेश थापा निर्देशित चलचित्र छेस्कोको ट्रेलरले यतिबेला सिनेमा बजार तताई रहेको छ। सोहि चलचित्रमा अर्चना पनेरु र नायक राजन कार्कीको बेड सिनको मेकिङ् भिडियो र रोमान्टिक गीत ‘के यो माया हो' अहिले युटुबमा भाइरल बन्दै गएको छ ।

यसरी खिचिएको रहेछ चलचित्र छेस्कोमा अर्चना पनेरुको बेड सिन [भिडियो सहित]

फेसबुकमा
भर्खरै