पोर्न स्टार बन्छु भन्ने, अर्चना पनेरु ‘छेस्को’बाट डेब्यु गर्दै



काठमाडौं – पोर्न चलचित्रमा खेल्ने अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा उत्तेजक तस्विर राखेर विवाद र चर्चामा आएकी अर्चना पनेरुले पोर्न चलचित्र नभएर नेपाली चलचित्रबाट सिने जगतमा डेब्यु गर्ने भएकी छिन् ।

एसपी मुभी मेकर र रिच इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको ‘छेस्को’ नामक नेपाली चलचित्रबाट डेब्यु गने भएकी हुन् । अहिले चलचित्रको ट्रेलर समेत रिलिज गरिसकेको छ ।


Next previous

तपाईंको प्रतिकृया दिनुहोस |